ज्योति विकास बैंकले गर्यो सातै प्रदेशमा वृक्षारोपण
Your ads here755 X 100

ज्योति विकास बैंकले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात विभिन्न प्रदेशको विभिन्न स्थानमा कार्यक्रम गरी १७०० वटा वृक्षारोपण गरेको छ। उक्त कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत गरेको हो। कार्यक्रम अन्तर्गत सातै प्रदेशमा समान रूपमा वृक्षारोपण गर्दै प्रत्यक प्रदेशमा २५० वटा बिरुवा रोपिएको हो। यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहि