समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त
Your ads here755 X 100

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले जानकारी दिए ।बैठकले समितिको सदस्य पदमा नवराज सिंहखडा र रोशनबहादुर शाक्यलाई मनोनित गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका