प्रहरीका घुमुवा’ प्रहरीलाई नै ‘घाँडो’
Your ads here755 X 100

जनकपुरधाम : अनुसन्धान प्रक्रियालाई सहज र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले परिचालन गर्ने सादा पोसाकका ‘घुमुवा’ प्रहरीहरु अहिले प्रहरी संगठनकै लागि घाँडो बनेका छन् । संगठनले सुक्ष्म अनुसन्धान र आपराधिक गतिविधिमा विशेष सूचना संकलनका लागि खटाइने सादा पोसाकका प्रहरी ‘घुमुवा’ हरु तोकेको काम भन्दा गैरकानुनी क्रियाकलापहरुमा बढि सक्रिय भएपछि मधेश प्रदेशका जिल्लाहरुमा आतंक नै फैलिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले अपराधी, तस्कर र बिचौलियासँग साँठगाँठ गर