यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
Your ads here755 X 100

काठमाडौं : सरकारले संशोधन गर्न बनेको तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो। यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा अ