दसैंको उल्लासभित्र अटिजम भएका बालबालिकाका अभिभावकको मौन पीडा
Your ads here755 X 100

•
Byविजय पौडेल
•
सोमबार, ०२ कार्तिक २०८३, ७:०० अपराह्न
समान उमेर समूहका बालबालिकाले दसैंमा चङ्गा उडाउँदा, टीका–जमरामा सजिँदा र अर्कोतिर आफ्नो बच्चा एक्लै आफ्नै संसारमा हराउँदा मनमा एउटा विचार आउँछ।
‘मेरो सन्तानले कुनै दिन यसै गरी दसैं मनाउला?’