राष्ट्रपतिले गरे कृष्ण मन्दिरमा पूजाअर्चना
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, १९ भाद्र २०८३, ५:३३ अपराह्न
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन्।