भोटेकोशीको भेलमा हराएको एउटा आवाज!
Your ads here755 X 100

•
Byनिराजन ढकाल
•
शुक्रबार, १९ भाद्र २०८३, ३:५५ अपराह्न
त्यो एउटा वाक्यले शरीरभरि दौडिरहेको डरलाई केही क्षणका लागि रोकिदियो। म कति खुसी भएँ, त्यसको हिसाब शब्दसँग छैन। सायद त्यो दिन मैले बुझेँ ‘म सुरक्षित छु’ भन्ने छ (६) शब्द संसारकै सबैभन्दा ठुलो उपहार हुँदो रहेछ।