प्रधानमन्त्रीज्यू, महासभाको यात्रा उपलब्धिमूलक रहोस्!
Your ads here755 X 100

•
Byरमेश अधिकारी
•
शुक्रबार, १९ भाद्र २०८३, ३:३६ अपराह्न
यो फलाम तातेको बेला हो। नेपालले न्यूयोर्कमा एउटा सामान्य कूटनीतिक भाषण गर्ने बेला होइन। छाती खोलेर प्रश्न सोध्नुपर्ने अवस्था आएको छ- जलवायु लगातार अरू मुलुकले बिगार्ने तर संकटको मूल्य किन नेपालले मात्र तिर्ने?