फिल्मको प्रचार थाती राखेर राहतमा प्रियना, स्वास्थ्य शिविर चलाउँदै रजनी
Your ads here755 X 100

•
Byसेतोपाटी कला
•
शुक्रबार, १९ भाद्र २०८३, १:४७ अपराह्न
अभिनेत्री प्रियना आचार्यले आफ्नै व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री नुवाकोट तथा रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाएकी छन्। यस्तै, अभिनेत्री रजनी केसीले नुवाकोटको विदुर नगरपालिका टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्।