यस्तो छ अन्तर्राष्ट्रिय मञ्चमा धूम मच्चाएको नेपाली फिल्मको यात्रा
Your ads here755 X 100

•
Byसंगीता गिरी
•
शुक्रबार, १९ भाद्र २०८३, ६:१२ पूर्वाह्न
कान्सको मञ्चमा 'नेपाल' उच्चारण हुँदा दर्शकले ताली बजाएको क्षणले निर्माण टिमलाई थप भावुक बनाएको थियो। उनीहरूका लागि त्यो ताली फिल्म वा टिमका लागि मात्रै नभएर देशका लागि पनि थियो।