कपाल काटेको सात हजार!
Your ads here755 X 100

•
Byअर्जुन मोहन भट्टराई
•
बुधबार, १७ भाद्र २०८३, ५:०४ अपराह्न
एक अफिसमा काम गर्दा त्यो अफिसका हाकिमहरूले पोखरामा बाह्र सयमा कपाल कटाएको भन्ने सुनेको थिएँ ३ वर्ष अगाडि। अहिले त सात हजार सुन्दा झन्डै म त हर्ट फेल भएको। हुन त हुनेले, सक्नेले हो तिर्ने।