दिल्ली पुलिसले हिरासतमा लिएको केही घन्टामै छाड्यो राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादवलाई
Your ads here755 X 100

•
Byसेतोपाटी
•
बुधबार, ०६ श्रावण २०८३, ९:२२ पूर्वाह्न
मंगलबार प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादवसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको केही बेरमा छाडेको बिबिसीले जनाएको छ।