बालेनको सक्रियताले बढ्यो लगानीकर्ताको २ खर्ब सम्पत्ति
Your ads here755 X 100

•
Byसेतोपाटी बिजनेस
•
बुधबार, ०६ श्रावण २०८३, ८:४० पूर्वाह्न
प्रधानमन्त्री बालेनले पछिल्ला केही दिनयता व्यवसायी र लगानीकर्तासँग भेटघाट बढाएका छन्। उनको सक्रियतासँगै सेयर बजार फर्किएको छ।