बिपी जीवित थिए भने, गणेश नेपालीबारे पहिलो प्रश्न के सोध्थे?
Your ads here755 X 100

•
Byप्रशान्तराज कार्की
•
बुधबार, ०६ श्रावण २०८३, १०:०२ पूर्वाह्न
उनले त लोकतन्त्रको सिद्धान्त लेख्नुभन्दा धेरै पहिले मानिसका मन लेखेका छन्। उनले राज्यको कल्पना गर्नुभन्दा धेरै पहिले नै समाजले अस्वीकार गरेका मानिसहरूको जीवन बुझ्ने प्रयास गरेका छन्।