रेमिटेन्समा अत्यधिक निर्भरताले राष्ट्रिय बचत इतिहासकै उच्च
Your ads here755 X 100

•
Byविजयराज खनाल
•
मङ्गलबार, ०५ श्रावण २०८३, ६:४० अपराह्न
राष्ट्रिय बचत बढ्नु भनेको मुलुकलाई भविष्यका लगानीका लागि स्रोत बढ्नु हो। तर नेपालको अहिलेको अवस्था भने फरक छ। राष्ट्रिय बचत बढ्दा पनि त्यसले अर्थतन्त्रमा अपेक्षित गतिशीलता ल्याउन सकेको छैन।