सार्वजनिक चिकित्सा शिक्षामा नयाँ प्रहार– संस्थागत कब्जाको गम्भीर खेल
Your ads here755 X 100

•
Byडा. गोविन्द केसी
•
मङ्गलबार, ०५ श्रावण २०८३, ७:४८ अपराह्न
दुई दशक लामो संघर्ष र आम नेपालीको दबाबपछि चिकित्सा शिक्षा ऐन आउनु र चिकित्सा शिक्षा आयोग गठन हुनु आफैमा एउटा ऐतिहासिक उपलब्धि थियो।