चितवन राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित पक्राउ परेका २ जनाविरूद्ध मुद्दा दर्ता
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, ०५ श्रावण २०८३, ११:४८ पूर्वाह्न
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले बन्दुक र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।