यस्तो लाग्छ– सिंहदरबारमा एउटा अदृश्य स्वीच छ, जसले बजारको दिशा नियन्त्रण गर्छ
Your ads here755 X 100

•
Byनरेन्द्रराज सिजापति
•
सोमबार, ०४ श्रावण २०८३, १:५८ अपराह्न
नेपालको वित्तीय–राजनीतिक बहसमा एउटा कथन स्थापित छ— सरकार परिवर्तन हुँदा सेयर बजार बढ्छ। त्यस्तै, नेपाल स्टक एक्सचेन्जको सूचक हरियो हुँदा सिंहदरबारले जस पाउँछ भने रातो हुँदा अपजस।