बिर्सने रोग होइन, हामीले सम्झिने समय आयो!
Your ads here755 X 100

•
Byसरिता हुमागाईं (सरित्)
•
आइतबार, ०३ श्रावण २०८३, ४:०५ अपराह्न
समयले केवल उमेर मात्र बदलेन, हाम्रो भूमिकालाई पनि उल्टाइदियो। हिजो जसले औँला समातेर हामीलाई संसार चिन्न र हिँड्न सिकाउनुभयो, आज उहाँलाई नै औँला समातेर डोर्याउनुपर्ने जीवनको सबैभन्दा भावुक मोडमा म आइपुगेकी छु।