रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारी विभाग तानिए
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २३ जेठ २०८३, १२:२९ अपराह्न
रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।