काठमाडौंमा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)
Your ads here755 X 100

•
Byनवीनबाबु गुरूङ
•
बुधबार, ०९ बैशाख २०८३, ७:३० अपराह्न
विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार बुधबार काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ। यहाँको एक्युआई २५५ छ।