आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, ०९ बैशाख २०८३, ४:०४ अपराह्न
रवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।