विद्यालयमा पोषण र स्वास्थ्य सुरक्षा: चुनौती र समाधान!
Your ads here755 X 100

•
Byरमाकान्त शर्मा
•
बुधबार, ०९ बैशाख २०८३, २:४१ अपराह्न
केही विद्यालयहरूले विभिन्न स्रोत जुटाएर कक्षा १० सम्मका विद्यार्थीलाई नै खाजा व्यवस्थापन गरेको पनि भेटिन्छ। केही विद्यालयहरूले अभिभावकसँग अनुरोध गरेर नियमित बालबालिकालाई घरमा बनाएको पोषणयुक्त खाजा टिफिन बक्समा पठाउन लगाएर पनि खाजाको व्यवस्था गरेका छन्।