मैदान फुटबलको, माया क्रिकेटको : आफ्नै सहरको क्रिकेट टोलीको मालिक बने स्टार फुटबलर बेलिङघम
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, ०९ बैशाख २०८३, २:३२ अपराह्न
रियल म्याड्रिडका स्टार मिडफिल्डर तथा इंग्ल्याण्डका चर्चित फुटबलर जुड बेलिङघमले क्रिकेटमा लगानी गरेका छन्। उनले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्ने टोली 'बर्मिङ्घम फिनिक्स' को शेयर खरिद गरेका हुन्।