कांग्रेसले अब लम्बेतान कार्यक्रम नगर्ने, खादा-माला बन्देज!
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, ०९ बैशाख २०८३, ३:११ अपराह्न
‘समयको सबैभन्दा बढी ख्याल होस् भनेर यो कार्यविधि बनाइएको हो,’ उनले भने, ‘वक्ताको मात्र होइन, सहभागीहरूको पनि समय उत्तिकै महत्त्व हुन्छ भन्ने कुरा हेक्का राख्नुपर्छ, पट्यारलाग्दो कार्यक्रम गर्नु भएन।’