'राम नाम सत्य' कस्तो चल्दैछ? निर्माणपक्ष भन्छ- लगानी सुरक्षित हुने बाटोमा छ
Your ads here755 X 100

•
Byसेतोपाटी कला
•
बुधबार, ०९ बैशाख २०८३, ११:२० पूर्वाह्न
करिब ३ करोड रूपैयाँ बजेटमा निर्माण भएको फिल्मबाट आफूहरू सुरक्षित हुने अवस्थामा पुगेको निर्देशक चन्दले बताएका छन्।