तरलता प्रशोचनका लागि ऋण बजारले खोजेको सुधार!
Your ads here755 X 100

•
Byडा. होमनाथ गैरे
•
सोमबार, ०७ बैशाख २०८३, ५:४९ अपराह्न
अहिलेको चुनौती अधिक तरलता होइन बरु विश्वास, संरचना र कार्यदिशाको अभाव हो। त्यसैले समाधान पनि केवल मौद्रिक नीतिबाट होइन, वित्तीय, संरचनागत र मनोवैज्ञानिक तीनै तहबाट खोज्नुपर्छ।