नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ३ वटा प्यानलको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय कार्यसमिति विघटन गरेपछि भोली (जेठ २४) गते हुन लागेको विशेष साधारणसभा तथा निर्वाचनका लागि ३ वटा प्यानल भिड्न लागेका हुन् । नेपाली कांग्रेस नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावानसहित ३…








२२ जेठ , २,०८३