नेपालकाे विपदमा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शुक्रबार, १९ भाद्र २०८३, ५:५१ अपराह्न
नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोग थप तीव्र बनाएको छ। चीनको सहयोगले उद्दार र राहतमा सहयोग पुगेको मात्र छैन विस्थापितको व्यवस्थापन र पुनर्निर्माणमा पनि ठुलो भरोसा बढेको छ।