वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्षमा कृष्ण ढकालको उम्मेदवारी घोषणा
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
शनिबार, २३ जेठ २०८३, १:४४ अपराह्न
स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट वैदेशिक रोजगार व्यवसाय संघको आगामी निर्वाचनका लागि तृतीय उपाध्यक्ष पदमा कृष्ण ढकालले उम्मेदवारी घोषणा गरेका छन्।