विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै
Your ads here755 X 100

•
Byदिलिप शहनी
•
शनिबार, २३ जेठ २०८३, ८:५१ पूर्वाह्न
माध्यमिक शिक्षा परीक्षा (एसईई)को मर्यादा कायम राख्ने नाममा सिरहामा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको छ ।