सीमामा कडाईले स्थानीय रुष्ट, निजी क्षेत्र उत्साहित
Your ads here755 X 100

•
Byप्रकाश न्यौपाने
•
बुधबार, ०९ बैशाख २०८३, ९:३५ पूर्वाह्न
घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न रुपन्देहीका सीमावर्ती नाकामा कडाइ गरिएको छ ।