दार्चुलाभरी पुलै–पुल छ भन्दै सांसद गणेश सिंहले झुठ बोलेको आरोप
Your ads here755 X 100

•
Byहरिप्रसाद जोशी
•
शनिबार, ०५ बैशाख २०८३, ८:४१ पूर्वाह्न
दार्चुलाको व्याँस–२ काठे दुम्लिङमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर पुलका लागि श्रमदान अभियान चलाएका हुन् ।