काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले लामो समयदेखि चर्चामा रहेको उड्ने कार सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् मस्कले उड्ने कारको पहिलो भिडियो सार्वजनिक गरेका हुन् । बिहीबार राति एक्स (साविकको ट्विटर) मार्फत सार्वजनिक गरिएको भिडियोमा टेस्ला रोडस्टर नामक कार हावामा उडेर सुरक्षित रूपमा जमिनमा अवतरण गरेको देखिएको छ । मस्कले […]