काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि । विश्व हातधुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ […]