नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा पुस्तान्तरण र रूपान्तरण हुनुपर्छ भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दह्रो साथ दिने नेता हुन्, मोरङका गुरु घिमिरे। शेरबहादुर देउवा सभापति रहँदादेखि नै फरक धारमा रहेका घिमिरे १५ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भए। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सुरुआती अवस्थामा ‘चिर्कटो’ नबाँड्ने […]