काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट काठमाडौँ आएका गौतम दाहाल परदेशमा बस्ने नेपालीको मन सधैँ घरदेशसँगै जोडिने बताउँछन्। ‘तपाईं परिवारलाई माया गर्नुहुन्छ भने यो देश आमा हो र प्रेमिका हो। भूगोलमा बसेर संघर्ष गर्नेलाई भन्दा टाढा (परदेश) मा बसेर संघर्ष गर्नेले देशलाई अझ बढी सम्झिन्छन्। जसरी गाउँ छोडेपछि गाउँको याद आउँछ, […]