काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न सिफारिस गर्दै छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ । पदीय आचरण विपरीत कार्य गरेको र सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावट गरेको अभियोगमा छानबिनका लागि गठित समितिले बिहीबार मन्त्रालयमा प्रतिवेदन पेस गरेको हो । गृह मन्त्रालयले असोज १९ गते एआईजी […]