काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए । तर पछि सहमति जुट्न नसकेपछि उनी पछि हटे । उनी सहमति जुट्दा आफ्नो महामन्त्री पद सुरक्षित रहेको तर निर्वाचन हुँदा आफू पछि हटेको बताउँछन् । विश्व प्रकाश शर्मालाई गगनले नै वरिष्ठ उपसभापति पद सुरक्षित गरिदिएको हो भन्ने प्रश्नमा अहिले धेरै कुरा नगर्ने उल्लेख गरे […]