काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष महाधिवेशनमा व्यस्त रहँदा पूर्वसभापति शेरबहादुर देउवा खेमा भने मङ्सिर महिनामा बेग्लै महाधिवेशन गर्ने तयारीमा लागेको छ । देउवा पक्षले जारी महाधिवेशनलाई कसरी हेरिरहेको छ ? संस्थापन पक्षको महाधिवेशनलाई देउवा पक्षले ‘मिस’ गरिरहेको छ कि छैन ? यी र यस्तै विषयमा हामीले देउवा पक्षका नेता प्रकाशशरण […]