काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको अन्तिम टुंगो लाग्ने अवस्थामा पुगेको छ। पूर्वघोषित तालिकाअनुसार अगाडि बढेमा बिहीबार बिहानबाट नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ। जेन–जी आन्दोलनपछिको निर्वाचनमा निकै खुम्चिएको कांग्रेसमा सन्दीप रानाले पाल्पाबाट प्रतिनिधिसभामा निर्वाचन जित्न सफल भएका थिए। उनले पनि कांग्रेसको यस महाधिवेशनबाट आफूलाई केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी […]