काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ। नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो। पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्। अहिलेसम्म १२६० मृतकको […]