काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को पहिलो दिनको बुकिङ कमजोर देखिएको छ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको र नेपालकै प्रिमियरमा पनि प्रशंसा पाएको यस फिल्मको पहिलो दिनको बुकिङ र व्यापार कमजोर देखिएको हो । यो फिल्मले कान्स फिल्म फेस्भिटलमा अवार्ड जितेको थियो । ओस्करका लागि नेपालको प्रतिनिधित्व गराउन यो फिल्मको प्रदर्शन […]