काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली लागू गर्न निर्देशन दिएको छ । भदौ १७ गते बोर्डले पत्र लेख्दै हाल अधिकांश स्वास्थ्य संस्थाहरूबाट ‘म्यानुअल’ रूपमा दाबी पेस हुँदा दाबी रुजु र मूल्याङ्कन प्रक्रियामा धेरै समय लाग्नुका साथै भुक्तानीमा समेत ढिलाइ भइरहेकाले […]