लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र होइन, समाजमा देखिएका समस्या, सम्भावित जोखिम र राज्यका कमजोरीबारे बहस सिर्जना गर्नु, सरकारलाई आफ्ना नीति तथा कार्यशैली पुनरावलोकन गर्न उत्प्रेरित गर्नु र अन्ततः त्यस्ता समस्या तथा विपत्तिबाट नागरिकले बारम्बार क्षति व्यहोर्न नपर्ने अवस्था निर्माण गर्न योगदान गर्नु पनि हो। त्यसैले कुनै विषयमा समयमै प्रश्न उठाउनु, […]