काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ४ तारिख। भदौ कृष्ण पक्षको अष्टमी तिथि। गौरा पर्व । श्रीकृष्ण जन्माष्टमी । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत […]