काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ४ तारिख। भदौ कृष्ण पक्षको अष्टमी तिथि। गौरा पर्व । श्रीकृष्ण जन्माष्टमी । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको […]