काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६ सेप्टेम्बर ३ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : आलश्य बढ्नेछ […]