यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। वालेन्द्र शाह नेतृत्वको सरकार छिमेकी मुलुकहरूसहित अन्य दक्षिण कोरियार र अस्ट्रेलियाकासमेत जनशक्तिको सहयोग लिएर उद्धारमा लागिरहेको छ । बाढी आएको साता दिन बित्दा पनि हजारौँ नागरिक वेपत्ता छन् । प्रधानमन्त्री वालेन्द्रले नै बुधबारसम्म १११४ जनाको ज्यान […]