काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा फसेकाहरूको खोज तथा उद्धार झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको ६ नम्बर बाहिनीपति तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’का कमान्डर सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार बाढीले जलविद्युत् आयोजनासम्म पुग्ने सडक तथा पहुँचमार्गसमेत बगाएकाले उद्धार टोली र आवश्यक […]